Wednesday, June 15, 2016

एस.एल.सी. नतिजा २०७२ थाहा पाउने तरीका

२०७२ सालमा परीक्षा नियन्त्रण कार्यलयले लिएको S.L.C. नतिजा प्रकाशनकाे संघारमा रहेकाे छ ।यस वर्ष एस.एम.एस काेडमा परिवर्तन हुनुका साथै विभिन्न वेवसाइटबाट पनि नतिजा छिटाे छरिताे तरिकाले हेर्न पाईने भएकाे छ । थप जानकारिहरु: